काठमाडौं । ललितपुर महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले विहिबार एक सूचना जारी गर्दै सुपरिवेक्षक पदका लागि ६ जना र गणक पदका लागि ५६ जना कर्मचारी माग गरेको हो ।
महानगरपालिकाले योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
अन्य जानकारीका लागि महानगरपालिकाको प्रशासन महाशाखामा सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ ।
यस्तो छ सूचना :

वि.सं.२०७८ पुस १५ बिहीवार १२:१६ मा प्रकाशित





























