back
CTIZAN AD

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते

वि.सं.२०७८ पुस १८ आइतवार

879 

shares

काठमाडौं । बुटवलबाट आइतबार बिहान शव बोकेर गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ मलामीको मृत्यु भएको छ ।

पाल्पाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वातीका अनुसार शव लिएर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-३, लघुवामा बिहान साढे १० बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जना मलामीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा परि ८ जना घाइते भएको उनले जनाए । बसमा ३५ जना मलामी सवार थिए ।

दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारको लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको डिएसपी त्वातीले बताए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १२:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...