back
CTIZAN AD

नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाइदैं, यी हुन् लक्षित समूह

वि.सं.२०७८ पुस २० मंगलवार

915 

shares

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोजका रुपमा अतिरिक्त खोप वितरण गर्दैछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएको तीन महिना पुगेका विभिन्न समूहका व्यक्तिलाई उक्त बुस्टर डोजका रुपमा अतिरिक्त खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् लक्षित समूह
मन्त्रालयका अनुसार मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु, एच.आई.भी भएका विरामीहरु, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका विरामीहरु र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिहरु उक्त अतिरिक्त खाोप लगाउने पाउनेछन् ।

मन्त्रालयले यी समूहमा पर्ने व्यक्तिहरुले आफूले पहिले लगाएको खोप कार्ड लिएर नजिकैको स्वास्थ्य संस्थामा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले उक्त खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिइने थप अतिरिक्त खोप मात्र रहेको जनाएको छ ।

May be an image of text

May be an image of text that says 'थप मात्रा खोप दिइने समूह: कोभिड- मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु (Immunodeficiency) सक्रिय क्यान्सर रोगीहरु (Active Cancer) अक् प्रत्यारोपण गरेका बिरामीहरु (Transplant recipients) एच.आई.भी भएका बिरामीहरु (HIV) उपचारको ऋरममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु (immunosuppressives) सेवन गरिरहेका बिरामीहरु साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरु कोरोना संक्रमणवाट वच्नका लागि जनस्तास्थ्यका सवे मापदणडको पालना गरी मास्क लगाओ भौतिक स्वास्थ्य सरकार जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा कायम बेलाबेलामा बुनपानीले बोओी नेपाल सरकार स्वास्थ्य नसख्या मन्त्रालय राष्ट्रिय स्वास्थय शिक्षा, सूचना तथा सज्चार केन्द्र'

वि.सं.२०७८ पुस २० मंगलवार ०९:५९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...