back
CTIZAN AD

भगवती हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

वि.सं.२०७८ पुस २० मंगलवार

630 

shares

२० पुष, काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपिओ निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धकका नियुक्त गरेको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेका छन ।

कम्पनीले १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको निष्काशन गर्न लागेको हो ।

वि.सं.२०७८ पुस २० मंगलवार १३:२१ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...