back
CTIZAN AD

अब ट्याक्सी चढ्नासाथ ६० रुपैयाँ भाडा तिनुपर्ने (सूचनासहित)

वि.सं.२०७८ पुस २६ सोमवार

810 

shares

काठमाडौं । अब उपत्यकामा ट्याक्सी चढ्नासाथ ६० रुपैयाँ भाडा तिनुपर्ने भएको छ ।

यातायात मन्त्रालय बागमती प्रदेशद्धारा जारी गरिएको सूचना अनुसार पुष २० गतेको मन्त्रिस्तरीय निर्णय अनुसार ट्याक्सी सेवा प्रदायकले विभिन्न सर्तहरु पालना गरी ‘भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ अनुसार निम्नानुसार भाडादर कायम गरिएको हो ।

माघ १ गतेदेखि लागु हुने उक्त भाडादरको सूचनामा उपत्यकामा संचालित ट्याक्सी सेवाको पहिलो १ किमीसम्मको यात्राको शुरु फ्याग डाउन ६० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै सुरुको १ कि.मी यात्रापछि प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाका दरले थप हुने गरी कायम गर्नुपर्ने बताइएको छ ।

 

वि.सं.२०७८ पुस २६ सोमवार १६:०४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...