back
CTIZAN AD

एमाले जिल्ला अधिवेशनः यी हुन् ५६ जिल्लाका नेतृत्वहरु

वि.सं.२०७८ पुस २८ बुधवार

633 

shares

काठमाडौं । नेकपा एमालेको शुक्रवारदेखि जारी जिल्ला अधिवेशनले नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।

नेकपा एमालको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म २ विशेष जिल्ला कमिटीसहित ५६ जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् । ५६ जिल्लामध्ये अधिकांशमा सर्वसम्मत र केही जिल्लामा निर्वाचन प्रक्रियाद्धारा नेतृत्व चयन गरिएको छ ।

केही जिल्लामा सर्वसम्मत हुन नसक्दा निर्वाचन सारिएको र केहीमा निर्वाचन भइरहेको छ ।

यी हुन् नवनिर्वाचित अध्यक्षहरु
१. झापा– दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बा‘के– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पा‘चथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३३. काठमाडौं– दीपक निरौला
३४. ललितपुर– पुरुषोत्तम आचार्य
३५. सिन्धुली– कुमारबहादुर कार्की
३६. इलाम– महेश बस्नेत
३६. बाग्लुङ– हिरा केसी
३७. सोलुखुम्बु– डुफकुमार बा‘स्तोला
३८. प्युठान– विजयविराज विष्ट
३९. पर्वत– राजुप्रसाद पौडेल
४०. डोटी– चक्र मल्ल
४१. रुकुम पश्चिम– नन्दराम देवकोटा
४२. उदयपुर– परमेश्वर घिमिरे
४३. दोलखा– नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)– मुक्तिराम पाण्डे
४५. ओखलढुंगा– शंकर कटवाल
४६. सिराहा– चन्द्रेश्वर मण्डल
४७. कैलाली– रतन थापा
४८. ताप्लेजुङ– भुपेन्द्र थेबे
४९. बाजुरा– कालीबहादुर शाही
५०. स्याङ्जा– सूर्य गैरे
५१. दार्चुला– प्रेमसिंह धामी
५२. जाजरकोट– खिमबहादुर शाही
५३. सुर्खेत– अमृत बीसी
५४. कास्की– मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल

वि.सं.२०७८ पुस २८ बुधवार ०८:२५ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...