back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ माघ १ शनिवार

702 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (माघ १ गते, जनवरी १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३५ पैसा र विक्रिदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ आज भने ४३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ६१ पैसा र विक्रिदर १३६ रुपैयाँ ३० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ५२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४९ पैसा र विक्रिदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ पनि ४६ पैसाले बढेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for January 15, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.35 118.95
EUR (European Euro)
1 135.61 136.30
GBP (UK Pound Sterling)
1 162.49 163.31
CHF (Swiss Franc)
1 129.93 130.59
AUD (Australian Dollar)
1 86.06 86.49
CAD (Canadian Dollar)
1 94.83 95.31
SGD (Singapore Dollar)
1 87.99 88.43
JPY (Japanese Yen)
10 10.39 10.44
CNY (Chinese Yuan)
1 18.64 18.73
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.50 32.67
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.22 32.38
MYR (Malaysian Ringgit)
1 28.32 28.47
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 13.22 13.29
DKK (Danish Kroner)
1 18.22 18.32
HKD (Hong Kong Dollar)
1 15.20 15.28
KWD (Kuwaity Dinar)
1 391.97 393.95
BHD (Bahrain Dinar)
1 313.91 315.50

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ माघ १ शनिवार ०७:४१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...