back
CTIZAN AD

विराट कोहलीले दिए टेस्ट टिमको कप्तानीबाट राजीनामा

वि.सं.२०७८ माघ २ आइतवार

675 

shares

२ माघ, काठमाडौँ । भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन । उनले शनिबार सामाजिक संञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै कप्तानीबाट राजीनामा दिएको जानकारी गराएका हुन ।

कोहलीले सन् २०१४ देखि टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । विराट कोहलीकाे कप्तानीमा भारतले ६० टेस्ट खेल खेलेको थियो जसमा भारतले ४० खेलमा जित हासिल गरेको थियो भने १७ खेलमा हारको सामना गरेको थियो । त्यसैगरी ११ खेल भने बराबरीमा रोकिएको थियो ।

वि.सं.२०७८ माघ २ आइतवार ०९:४९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...