back
CTIZAN AD

प्रमोद खरेलको ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक

वि.सं.२०७८ माघ २ आइतवार

702 

shares

काठमाडौं । द भ्वाइस किड्सका कोच चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक भएको छ । गीतमा यज्ञराज पौडेलको रचना र हरि लम्सालको कर्णप्रिय संगीत रहेको छ भने सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

पछिल्लो समय म्युजिक भिडियोमा जमेका जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ ।  लक्ष्मी र जीवनको अलावा बिक्रम श्रेष्ठको पनि भिडियोमा अभिनय रहेको छ ।

‘तिमीले सोचे जस्तो छैन’को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक:  

 

वि.सं.२०७८ माघ २ आइतवार १२:४८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...