back
CTIZAN AD

स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग

वि.सं.२०७८ माघ ३ सोमवार

564 

shares

काठमाडौं । स्थानीय सरकार जनप्रतिनिधिबिहीन नहोस् भन्दै तत्काल स्थानीय निकायको निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरिएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमवार एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोग समक्ष माग गरेका हुन् ।

‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एकदिन पनि जनप्रतिनिधिबिहीन स्थानीय तहको परिकल्पना गरेको छैन र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले संचालन र व्यवस्थापन गर्ने व्यवस्था पनि गरेको छैन । संविधानले नै जनप्रतिनिधि बिनाको स्थानीयसभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कथमकदाचित समयमा नै निर्वाचन भएन भने संबैधानिक संकट आउने छ जसले गर्दा कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा कार्यान्वयन र अनुगमन प्रणाली नै अबरुद्ध हुनेछ ।’

यस्तो छ पूर्ण विज्ञप्ति

No photo description available.

वि.सं.२०७८ माघ ३ सोमवार १३:१७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...