back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ६२६ जनामा कोरोना संक्रमण, कास्कीमा मात्रै ३४७

वि.सं.२०७८ माघ ४ मंगलवार

672 

shares

पोखरा । गण्डकी प्रदेशमा आज ६२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित मध्ये कास्कीमा मात्रै ३४७ रहेका छन् ।

त्यसैगरी स्याङमा ६९, लमजुङमा ५०, तनहुँमा ४१, बागलुङमा ३८, मुस्ताङमा १, म्यादीमा २५, नवलपरासीपूर्वमा २६ र पर्वतमा ७ गरी प्रदेशमा ६२६ नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ६२६ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ९० हजार ६५५ पुगेको छ । ती मध्ये ८७ हजार १०७ जना निको भइसकेका छन् भने हालसम्म प्रदेशमा १४२८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रदेशमा हाल २१२० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २०६८ जना रहेका छन् भने बाँकीको विभिन्न संस्थागत तथा अस्पतालमा उपचार भरइरहेको छ ।

वि.सं.२०७८ माघ ४ मंगलवार १६:५२ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...