back
CTIZAN AD

६५ जिल्लामा चुनिए एमालेको नयाँ नेतृत्व, कुन जिल्लामा को ? (सूचीसहित)

वि.सं.२०७८ माघ ४ मंगलवार

615 

shares

काठमाडौं । नेकपा (एमाले)ले ६५ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । एमालेको केन्द्रीय कार्यालयले जनाएअनुसार ६३ जिल्लामा अधिवशेन र दुई जिल्लामा विशेष अधिवेशनमार्फत् नयाँ नेतृत्वको चयन भएको हो ।

जनाइएअनुसार पाँच जिल्लामा अधिवेशन जारी छ भने बाँकी नौ जिल्लामा कोभिडको कारण रोकिएको छ । महामारीको अवस्थालाई हेरेर बाँकी नौ जिल्लामा पनि अधिवेशन गरिने जनाइएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उदघाटन भएको भएपनि नेतृत्व चयन र समापन बाँकी रहेको बताइएको छ ।

कुन जिल्लामा को ?

वि.सं.२०७८ माघ ४ मंगलवार १७:२४ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...