back
CTIZAN AD

पहिले ब्याटिङ्ग गर्दै भारत, दक्षिण अफ्रिकालाई श्रृखला जित्ने मौका

वि.सं.२०७८ माघ ७ शुक्रवार

957 

shares

५ माघ, काठमाडौँ । भारत र दक्षिण अफ्रिका बिचको दोस्रो एदिवसीयमा भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

भारतले आफ्नो प्लेइङ्ग-११ मा कुनै पनि परिवर्तन गरेको छैन भने दक्षिण अफ्रिकाले एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाले मार्को जेन्सेनको स्थानमा सिसान्डा मगलालाई प्लेइङ्ग-११ मा मौका दिएको छ ।

यदी दोस्रो एकदिवसीयमा पनि दक्षिण अफ्रिकाले जित हासिल गरेमा १ खेल बाँकी रहदैँ दक्षिण अफ्रिकाले भारत विरुद्धको ३ खेलको एकदिवसीय श्रृखला २-० ले आफ्नो नाममा गर्ने छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार २:१५ बाट सुरु हुनेछ ।

भारतको प्लेइङ्ग-११
केएल राहुल, शिखर धवन, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त, वेंकटेश अय्यर, शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, भुवनेश्वर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल ।

दक्षिण अफ्रिकाको प्लेइङ्ग-११
क्विन्टन डी कक, जेनेमन मलान, एडेन मार्कराम, रस्सी भान डेर डुसेन, टेम्बा बावुमा, डेभिड मिलर, एन्डिले फेहलुकवायो, सिसान्डा मगला, केशव महाराज, तबरेज शम्सी, लुंगी एनगिडी ।
,

वि.सं.२०७८ माघ ७ शुक्रवार १३:५८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...