back
CTIZAN AD

गण्डकी प्रदेशमा आज २६८ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ माघ ७ शुक्रवार

780 

shares

पोखरा । गण्डकी प्रदेशमा बिहीवार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीवार गोरखामा ६, मुस्ताङमा ३, म्याग्दीमा ९, कास्कीमा १३८, लमजुङमा २०, तनहुँमा ४२, नवलपरासीपूर्वमा १७, स्याङजामा १२, पर्वतमा १० र बाग्लुङमा ११ गरी २६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २८६ जनासँगै प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ लाख ८८५ पुगेको छ । ती मध्ये ८७ हजार ३३६ जना संक्रमणबाट मुक्त भएका छन् भने १४३२ जनाको मृत्यु भएको छ ।

 

वि.सं.२०७८ माघ ७ शुक्रवार १७:१४ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...