back
CTIZAN AD

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परिक्षा स्थगित

वि.सं.२०७८ माघ ७ शुक्रवार

753 

shares

काठमाडौं । कोभिड–१९ (ओमिक्रोन भेरियन्ट) को तिव्र संक्रमणका कारण पुर्वाञ्चल विश्वविद्यालयले माघ ९ गतेदेखि मसान्तसम्मको लागि तोकिएका परिक्षाहरु स्थगित गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै पुर्व प्रकाशित तालिकाअनुसार सबै संकाय अन्तर्गत सबै शैक्षिक कार्यक्रमका परिक्षाहरु स्थगित भएको जनाएको हो ।

No description available.

वि.सं.२०७८ माघ ७ शुक्रवार २०:५६ मा प्रकाशित

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...