back
CTIZAN AD

१३ प्रहरीलाई सातदिन भित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

वि.सं.२०७८ माघ १० सोमवार

612 

shares

काठमाडौं । नेपाल प्रहरीले कार्यालयबाट सम्पर्कबिहीन भएका १३ प्रहरीलाई सातदिन भित्र हाजिर हुन आउन आग्रह गरेको छ ।

प्रहरीले सोमबार एक सूचना जारी गर्दै आफु गैरहाजिर रहेको कारण खोली स्पष्टीकरण जवाफ सहित कार्यालयमा सातदिन भित्रमा हाजिर हुन आउन आग्रह गरेको हो ।

प्रहरीले सातदिनभित्र हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ (१) को खण्ड (च) को कसुरमा ऐ, नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने गरी कारबाही गरिने चेतावनी समेत दिएको छ ।

वि.सं.२०७८ माघ १० सोमवार ०९:४० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...