back
CTIZAN AD

मह उत्पादन तथा विक्रि वितरण गर्नेहरुका लागि विभागको जरुरी सूचना

वि.सं.२०७८ माघ १० सोमवार

1K 

shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले मह उत्पादनकर्ता तथा विक्रिवितरण गर्नेहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

विभागले महको उत्पादन तथा प्याकेजिङ गरि विक्रि वितरण गर्ने खाद्य उद्योगहरुले खाद्य ऐन, २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को निया २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धीत कार्यालयहरुबाट अनिवार्य अनुमति पत्र लिई प्रत्येक आर्थिक वर्षका लागि नविकरण गरेर मात्र मह उत्पादन तथा विक्रि वितरण गर्न आग्रह गरेको हो ।

त्यस्तै विभागले उत्पादित महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन २०३३ को दफा ५ बमोजिम कारबाही हुने समेत चेतवानी दिएको छ ।

No description available.

सात वर्षदेखि काठमाडौंमै श्रेष्ठले यसरी बेच्दै आएका थिए चिनीको मह (तस्बिरसहित)

वि.सं.२०७८ माघ १० सोमवार १०:०१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...