back
CTIZAN AD

गण्डकी प्रदेशमा आज थपिए ४३५ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ माघ १८ मंगलवार

741 

shares

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गोरखामा ७, मनाङमा १, मुस्ताङमा ३, म्याग्दीमा १९, कास्कीमा २४३, लम्जुङमा २८, तनहुँमा २६, नवलपरासीपूर्वमा १८, स्याङजामा ५७, पर्वतमा ५ र बागलुङमा २८ जना गरी ४३५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४३५ जनासँगै प्रदेशमा हालसम्क्म संक्रमित हुनेको संख्या ९९ हजार ५८२ पुगेको छ । ती मध्ये ९१ हजार ८८१ जना संक्रमणबाट मुक्त भएका छन् । प्रदेशमा हाल ६,२६२ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

वि.सं.२०७८ माघ १८ मंगलवार १७:२६ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...