back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ माघ १९ बुधवार

894 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ १९ गते, फेब्रअरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३७ पैसा र विक्रिदर ११९ रुपैयाँ ९७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ २९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ३९ पैसा र विक्रिदर १३५ रुपैयाँ ०६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ३९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ १५ पैसा र विक्रिदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.37 119.97
EUR (European Euro)
1 134.39 135.06
GBP (UK Pound Sterling)
1 161.15 161.96
CHF (Swiss Franc)
1 129.38 130.03
AUD (Australian Dollar)
1 84.57 84.99
CAD (Canadian Dollar)
1 94.18 94.66
SGD (Singapore Dollar)
1 88.46 88.91
JPY (Japanese Yen)
10 10.40 10.46
CNY (Chinese Yuan)
1 18.77 18.86
SAR (Saudi Arabian Riyal)
1 31.82 31.98
QAR (Qatari Riyal)
1 32.78 32.95
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.50 32.66
MYR (Malaysian Ringgit)
1 28.52 28.66
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.86 12.93
DKK (Danish Kroner)
1 18.06 18.15
HKD (Hong Kong Dollar)
1 15.31 15.39
KWD (Kuwaity Dinar)
1 394.51 396.49
BHD (Bahrain Dinar)
1 316.63 318.22
https://sansarnews.com/315168/

वि.सं.२०७८ माघ १९ बुधवार ०८:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...