back
CTIZAN AD

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता

वि.सं.२०७८ माघ २३ आइतवार

759 

shares

काठमाडाैं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न तीन शीर्ष नेता जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छलफलमा तीन शीर्ष नेतासहित एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् ।

एमसीसी मुख्यालयले एमसीसी पारित गर्न डेडलाइन ताेकेर पत्र पठाएपछि नेताहरू छलफलमा जुटेका हुन् ।

सरकारबाट बाहिरिएपश्चात ओली पहिलाे पटक बालुवाटारकाे छलफलमा पुगेकाे हुन् । ओलीले शीर्ष तहमा हुने छलफल बहिस्कार गर्दै अाएका थिए ।

वि.सं.२०७८ माघ २३ आइतवार १६:४१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...