back
CTIZAN AD

नेपाल एयरलाईन्सको ११ फेब्रुअरीमा हुने काठमाडौं–दोहा उडान रद्द (सूचनासहित)

वि.सं.२०७८ माघ २४ सोमवार

1K 

shares

काठमाडौं । नेपाल एयरलाईन्सले ११ फेब्रुअरीका दिने काठमाडौंबाट कतारको दोहा हुने उडान रद्द भएको जानकारी दिएको छ ।

एयरलाईन्सले सोमवार एक सूचना जारी गर्दै विविध करणले ११ फेब्रुअरी१०ः०५\१३ः मा हुने आरए २३९९ काठमाडौं–दोहा उडान रद्द गरिएको जानकारी दिँदै १२ फेब्रेअरीको उडान तालिका सार्वजनिक गरेको छ ।

एयरलाईन्सका अनुसार रद्द गरिएका उक्त उडान १२ फेब्रुअरी २०२२ मा आरए उडान नं २४०० मार्फत् दोहा काठमाडौं १४ः००\२०ः५५ हुने जनाएको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १७:१६ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...