back
CTIZAN AD

गाँजासहित तामाङ पक्राउ

वि.सं.२०७३ फागुन २९ आइतवार

957 

shares

२९ फागुन, रसुवा । गोसाइँकुण्ड जाने धार्मिक मार्गमा सञ्चालित होटलबाट नेपाल प्रहरीले गाँजासहित एक व्यक्तिलाई शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक धु्रवप्रसाद सिलवालका अनुसार पक्राउ पर्नेमा धुन्चे–९ हाल गोसाइँकुण्ड गाउँपालिका–६का ३९ वर्षीय सोनामछिरिङ तामाङ रहेका छन् ।

आफैँले सञ्चालन गर्दै आएको साप्ते भन्ने स्थानको होटलबाट साढे चार किलो गाँजासहित तामाङलाई पक्राउ गरेको बताइएको छ ।

वि.सं.२०७३ फागुन २९ आइतवार ०५:०५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...