back
CTIZAN AD

फागुन १ देखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने, कहाँ पाइन्छ लगाउन ?

वि.सं.२०७८ माघ २८ शुक्रवार

714 

shares

काठमाडौं । सरकारले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोनाको बुष्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन् ।

उनले बताएअनुसार फागुन १ देखि सबै खोप केन्द्रमा बुस्टर डोज लगाउने व्यवस्था गरिनेछ ।

“फागुन १ देखि सबै नागरिकलाई बुस्टर डोजको व्यवस्था हुन्छ”, मन्त्री खतिवडाले भनेका छन्, “खोप सल्लाहकार समितिको निर्णयअनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएका नागरिकलाई बुस्टर डोज लगाउने निर्णय भएको छ ।”

उनका अनुसार खोप लगाउन अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको बताए । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप लगाउने तयारी गरिएको उनले जनाएका छन् । उनका अनुसार बालबालिकाको लागि खोप ल्याउने प्रक्रिया थालिएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:५९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...