back
CTIZAN AD

दोस्रो दिनमा ११ करोड भन्दा बढि मूल्यमा बिके इंल्याण्डका यी खेलाडी

वि.सं.२०७८ फागुन १ आइतवार

900 

shares

१ फागुन, काठमाडौ । आईपिएल मेघा अक्सनको दोस्रो दिनको सुरुवात भएको छ । दोस्रो दिनमा इंल्याण्ड क्रिकेट टिमका विस्फोटक ब्याट्म्यान लियम लिभिंगस्टोनलाई पंजाब किंग्ले ११ करोड ५० लाख भारुमा टिममा अनुबन्धित गरको छ ।

त्यसैगरी सानराईजर्स हैदरावादले एडम माक्रमलाई २ करोड ४० लाख भारुमा, कोलकत्ता नाईट राइडर्सले अजिक्य राहणेलाई १ करोड भारुमा, दिल्ली क्यापिट्ल्र्सले मंदिप सिंहलाई १ करोड १० लाख भारुमा टिममा अनुबन्धि गरेको छ ।

त्यसैगरी इंल्याण्ड क्रिकेट टिमका कप्तान इयोन र्मोगन, अष्ट्रेलियन क्रिकेट टिमका कप्तान एरण फिंच, इंल्याण्डका डविड मलान, भारतका चेतेश्वर पुजरा, अष्ट्रेलियाका मार्नस लबुशेन भने बिक्ने असफल भएका छन ।

वि.सं.२०७८ फागुन १ आइतवार १३:०० मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...