back
CTIZAN AD

एमसीसी सम्झौता पास गर्नुपर्ने कांग्रेस संसदीय दलको निर्णय

वि.सं.२०७८ फागुन ३ मंगलवार

735 

shares

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने र सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधान्यायाधिश चोलेन्द्र शमशेर राणाविरुद्व दर्ता गरिएको महाभियोगलाई पास गर्नुपर्ने निष्कर्ष पनि निकालेको नेतृ डा. डिला संग्रौला पन्तले जानकारी दिइन । उनका अनुसार बैठकमा उपस्थित सबै सांसदले एमसीसी अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

बैठकले भोली बस्ने प्रतिनिधिसभाको बैठकमै एमसीसीलाई टेबल गर्नुपर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठककै बीच प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउनसमेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १३:५७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...