३ फागुन, काठमाडौँ । नेपाल बोटल वाटर उद्योग सङ्घको छैँटौ अधिवेशन यही फागुन २५ गते हुने भएको छ ।
उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने सङ्घले जनाएको छ । सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने सङ्घका महासचिव धुव्रबहादुर गौतमले बताउनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आवद्ध छन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १५:५४ मा प्रकाशित






























