back
CTIZAN AD

कार्य व्यवस्था समितिको बैठकमा गएन एमाले

वि.सं.२०७८ फागुन ४ बुधवार

819 

shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा एमाले अनुपस्थित भएको छ ।

आज दिउँसो १ बस्ने प्रतिनिधिसभाको बैठकका संभावित कार्यसूची तय गर्नका लागि सभामुख सापकोटाले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा एमाले अनुपस्थित भएको हो ।

एमालेका सचेतक विशाल भट्टराईले उक्त बैठकमा आफुहरु सहभागी नहुने निर्णय गरेको बताएका हुन् ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले सांसदपदबाट हटाइएको सूचना टाँस नगरेको भन्दै लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले यसअघि पनि संसद अवरुद्ध खुलाउनका डाकिएको सर्वदलीय बैठकमा समेत अनुपस्थित हुँदै आएको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १२:१२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...