back
CTIZAN AD

१८ एसपीको सरुवा, हेर्नुहोस् को कहाँ परे त ?

वि.सं.२०७८ फागुन ९ सोमवार

951 

shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

कार्यालयले फागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई विभिन्न जिल्लामा सरुवा गरिएको हो ।

सरुवा हुनेहरुमा एसपीहरु कमल थापा, कुष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोबिन्द थपलिया,डा.मनोज कुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दिपक बस्नेत, नकुल पोखरेल, बिमलराज कंडेल, बीर बहादुर ओली, रबिन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाललाई विभिन्न जिल्लामा सरुवा गरिएको हो ।

वि.सं.२०७८ फागुन ९ सोमवार ०८:४२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...