back
CTIZAN AD

धनगढीको रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन युवतीको उद्धार

वि.सं.२०७८ फागुन ९ सोमवार

1.2K 

shares

कैलाली । धनगढीको रातोपुलस्थित एक रेष्टुरेन्टबाट तीन युवतीको प्रहरीले आज उद्धार गरेको छ ।

सञ्चालक नयन साउदले सञ्चालन गरेको टिनटिन नामक रेष्टुरेन्टबाट बन्धक बनाइएका ती युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार विशेषगरी डान्सबार तथा रेष्टुरेन्टहरुमा काम गरिरहेका युवतीहरुको विषयमा खोज, अध्ययन गरिरहेको एक समूहमार्फत ती युवतीलाई रेष्टुरेन्ट सञ्चालकले काम गराउने भनेर ल्याएको तर लामो समयदेखि काम गरेको तलब नदिएको, बाहिर जान नदिनेलगायतका क्रियाकलाप गर्दै आएको गुनासो आएपछि प्रहरीले ती युवतीकोे उद्धार गरेको हो ।

उद्धार गरिएका युवती र नियन्त्रणमा लिइएका रेष्टुरेन्ट सञ्चालकसँग प्रारम्भिक बयान लिने काम भइरहेको बताइएको छ । तीनैजना युवती सुदूरपश्चिम प्रदेश बाहिरका रहेको बताइएको छ ।रासस

वि.सं.२०७८ फागुन ९ सोमवार २१:३४ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...