back
CTIZAN AD

नेपालले पायो १७६ रनको लक्ष्य, मोहम्मद वसीमको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ फागुन १० मंगलवार

903 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले १७६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । युएईका लागि ब्याटिङ्गमा मोहम्मद वसीमले ४८ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी वृत्य अरविन्दले २३ बलमा ४६ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ्गमा जितेन्द्र मुखिया र अविनाश बोहराले सर्वाधिक ३/३ विकेट हात पारेका थिए । त्यसैगरी सन्दिप लामिछानेले १ विकेट हात पारेका थिए ।

आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा जित हासिल गर्नको लागि नेपालले २० ओभरमा १७६ रन बनाउन पर्ने छ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गर्न पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १७:१४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...