back
CTIZAN AD

आज देशैभरी थपिए ४७६ कोरोना संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १० मंगलवार

666 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशैभरी गरिएको ९ हजार ४२४ नमुना परीक्षणमा ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज थपिएका ४७६ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७६ हजार ४२३ पुगेको छ । कूल संक्रमित मध्ये आज निको भएका ८३१ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ पुगेको छ ।

हाल नेपालमा १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १० हजार ३६७ जना होम आइसोलेशन र ३८० जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ११५ जनाको आइसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १० मंगलवार १७:११ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...