back
CTIZAN AD

लोसपाद्धारा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय

वि.सं.२०७८ फागुन ११ बुधवार

759 

shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेका संसदीय दलको बैठकले आइतबार संसदमा टेबुल गरिएको एमसीसी सम्झौता पारितका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सांसद चन्दा चौधरीका अनुसार एमसीसी पारित नगरे नेपालको विकास अनुदानमा समस्या हुने भएकाले लोसपाका १३ सांसदले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

आइतवार संसदमा टेवुल भएको एमसीसी सम्झौता प्रस्तावलाई बिहीबारको प्रतिनिधिसभा बैठकमा अगाडि बढाइने भएको छ । बिहीबारको संसद बैठकको सम्भावित कार्यसूचीमा समेत एमसीसी सम्झौताका विषयमा छलफल हुने बताइएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:४४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...