back

तेस्रो स्थानका लागि आज नेपाल र ओमान भिड्दैँ, यस्तो सम्भावित प्लेइङ्ग ११

वि.सं.२०७८ फागुन १२ बिहीवार

645 

shares

१२ फागुन, काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा तेस्रो स्थानको लागि आज नेपाल र ओमान भिड्दैँ छन ।

नेपाल र ओमान दुवै टिम सेमिफाइनलमा पराजित हुदैँ आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएका थिए । नेपाल आफ्नो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो भने ओमान आयरल्याण्डसँग ५६ रनले पराजित भएको थियो ।

ओमानविरुद्ध जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद् अन्त्य गर्ने सोचमा रहेको छ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।

ओमान विरुद्ध नेपालको सम्भावित प्लेइङ्ग-११
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, विवेक यादव, कमलसिंह ऐरी, सन्दीप लामिछाने, अविनाश बोहरा र जितेन्द्र मुखिया ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १०:४७ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...