back
CTIZAN AD

रुसी आक्रमणपछि यस्तो छ यूक्रेनको अवस्था (तस्बिरसहित)

वि.सं.२०७८ फागुन १२ बिहीवार

927 

shares

काठमाडौं । रुसी आक्रमणसँगै यूक्रेनको अवस्था निकै नै त्रासदीपूर्णं बनेको छ । राजधानी कीभ छाड्न मानिसहरु हतारमा छन् । कीभ छाड्नेको कारण सहरका मुख्य सडकहरुमा निकै लामा ट्राफिक जाम भएका छन् ।

अहिले रेल स्टेशन र विमानस्थलमा मानिसहरु लामबद्ध छन् । सहर छाड्न खोज्ने मानिसहरुको कारण रेल स्टेशन भरिएको छ ।

बताइएअनुसार मानिसहरु निकै आतंकित छन् । रेल स्टेशनमा पुगेका मानिसहरु धेरै रोइरहेको देखिएको रोयर्टसले जनाएकाे छ ।

अलजजिराले उल्लेख गरेअनुसार दक्षिणी पूर्वी यूक्रेनको सहर मरिउपोल रुसी सेनाले कब्जा जमाइसकेको छ । अहिलेसम्म रुसी सेनाका बख्तरबन्द गाडीहरु मरिउपोल प्रवेश गरिसकेका छन् ।

तस्बिरमा हेर्नुहोस् रुसी आक्रमण पछिको यूक्रेन

Russian tanks are seen moving into Mariupol
मरिउपोल सहर प्रवेश गर्दै गरेको रुसी सेनाका बख्तरबन्द ट्यांक्स । तस्बिर : रोयर्टस
A wounded woman is seen as Russian airstrike damages an apartment complex outside of Kharkiv, Ukraine on February 24, 2022.
रुसी हवाई आक्रमणमा परि खार्किभमा घाईते एक महिला । उनी बसेको अपार्टमेन्ट कम्प्लेक्समा ठूलो क्षति भएको छ । तस्बिर : अनाडोलु
Cars drive towards the exit of the city after Russian President Vladimir Putin authorized a military operation in eastern Ukraine, in Kyiv
कीभको मुख्य राजमार्गमा सहर छाड्ने कारहरुको भीड । तस्बिर : रोयटर्स
Sprawling traffic jams are seen as people attempt to flee Kyiv
कीभ सहर छाड्नेहरुको कारण भएको ट्राफिक जाम । तस्बिर : एपी
People, some carrying bags and suitcases, walk at a metro station in Kyiv
कीभको मेट्रो स्टेनशनमा देखिएको मानिसहरुको भीड । तस्बिर : एएफपी
Police officers inspect the remains of a missile that fell in the street,
कीभको सडकमा खसेको रुसी मिसाइलको निरीक्षण गर्दै यूक्रेनी प्रहरी अधिकारी । तस्बिर : रोयटर्स
People wait at Kyiv Airport
कीभ एयरपोर्टमा पर्खिरहेका मानिसहरु । तस्बिर : रोयटर्स
Black smoke rises from a military airport in Chuguyev near Kharkiv
खार्किभ नजिकै चुगुएभमा रहेको सैन्य विमानस्थलबाट निस्किएको कालो धुवाँकाे दृश्य, जहाँ रुसी सेनाले निरन्तर केही थान मिसाइल आक्रमण गरेको थियो । तस्बिर : एएफपी

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:३७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...