back
CTIZAN AD

जनप्रगतिशील मन्च बहराइनले भन्यो–एमसीसी नेपाली स्वतन्त्रता र स्वाभिमान विरुद्ध छ

वि.सं.२०७८ फागुन १२ बिहीवार

738 

shares

बहराइन । नेपाली जनप्रगतिशील मन्त्र बहराइनले नेपालका लागि आएको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाभिमान विरुद्ध रहेको बताएको छ ।

विगतमा अमेरिकाले नेपालको विकासका लागि विभिन्न खाले सहयोग गर्दै आएकोमा त्यो सह्रानिय रहेको र ती सहयोगमा विगतमा कुनैपनि शर्त नरहेकोमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने शर्त लादिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

‘वर्तमान एमसीसी कम्प्याक्टमा संसदबाट अनुमोदन हुनुपर्ने शर्त लादिएको छ । जसको अर्थ हो नेपालका कानुनहरु सम्झौतासित बाझिएमा एमसीसीका नीतिहरु लागू हुनु अर्थात् एमसीसीका कानुन नेपालको भन्दा माथि हुनु हो । त्यस अतिरिक्त यो अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिसँग जोडिएर आएको छ,’ मन्चले मनामास्थित दूतावासमार्फत् प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा भनिएकोछ, ‘तर नेपालजस्तो मुलुकलाई कुनै एउटा शैन्य कित्तामा उभिने सुविधा छैन । त्यसकारणले पनि एमसीसी विरुद्ध उभिएको छ । हामी अमेरिकाको सहयोगको विरुद्धमा छैनौं । तर शर्तवद्ध भएर गरिने कुनैपनि सहायता नेपालको हितमा हुँदैन भन्नेमा हामी सजग छौं ।’

No description available.

वि.सं.२०७८ फागुन १२ बिहीवार १५:२२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...