back
CTIZAN AD

संसद बैठक आज पनि स्थगित

वि.सं.२०७८ फागुन १३ शुक्रवार

753 

shares

काठमाडौं । संसद बैठक आज पनि स्थगित भएको छ । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटा बैठक स्थगित गरेका हुन् । स्थगित बैठक आइतबार बस्ने जनाइको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताएअनुसार कानुनमन्त्री दिलेन्द्र बडूले प्रधानमन्त्रीको आग्रह भन्दै बैठक सार्न भनेका थिए ।

यसअघि बिहीबार पनि सरकारकै आग्रहमा सभामुखले बैठक स्थगित गरेका थिए ।

सत्तारुढ गठबन्धनभित्र एमसीसीको विषयमा विवाद छ । सत्ताको नेतृत्वको गरिरहेको कांग्रेस प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग एमसीसी पारितदेखि सत्ता सहकार्यसम्मको विषयमा छलफलमा छ । तर, एमालेसँग पनि सहमति बन्न सकिरहेको छैन् ।

एमसीसीकै विषयमा सहमति नजुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्प स्वरुप संसद बैठक स्थगन गराएका हुन् ।

No description available.

वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:३९ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...