back
CTIZAN AD

आज देशैभरी थपिए २७५ कोरोना संक्रमित, ५५५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १३ शुक्रवार

708 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशैभरी गरिएको ८ हजार ६२८ नमुना परीक्षणमा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज थपिएका २७५ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार १६५ पुगेको छ । कूल संक्रमित मध्ये आज निको भएका ५५५ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ पुगेको छ ।

हाल नेपालमा ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९ हजार २६ जना होम आइसोलेशन र २५४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ९२ जनाको आइसीयु र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३१२ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १३ शुक्रवार १५:४४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...