back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ३१२ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ११ बुधवार

1K 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशैभरी गरिएको ८ हजार ६९३ नमुना परीक्षणमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज थपिएका ४७६ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७६ हजार ५७२ पुगेको छ । कूल संक्रमित मध्ये आज निको भएका ९११ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ५४ हजार ३४१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३० पुगेको छ ।

हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९ हजार ७६३ जना होम आइसोलेशन र ३२७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै १०५ जनाको आइसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १३ लाख ५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

 

वि.सं.२०७८ फागुन ११ बुधवार १८:०४ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...