
१६ फागुन, काठमाडौँ । पंजाब किंग्सले २०२२ को आईपिएलका लागि नयाँ कप्तानको चयन गरेको छ । पंजाबले भारतीय टेस्ट क्रिकेट टिमका ओपनर मयंक अग्रवाललाई टिमको नयाँ कप्तान नियुक्त गरेको छ ।
🚨 Attention #SherSquad 🚨
Our 🆕© ➜ Mayank Agarwal
Send in your wishes for the new #CaptainPunjab 🎉#SaddaPunjab #PunjabKings #TATAIPL2022 @mayankcricket pic.twitter.com/hkxwzRyOVA
— Punjab Kings (@PunjabKingsIPL) February 28, 2022
पंजाबले अक्सन अघि मयंक अग्रवालाई १२ करोड भारुमा रिटेन गरेको थियो । मयंकले आईपिएलमा १०० खेल खेलका छन जसमा उनले २१३५ रन बनाएका छन । त्यसक्रममा उनले १ सतक र ११ अर्धसतक प्रहार गरेका छन ।
वि.सं.२०७८ फागुन १६ सोमवार १३:१५ मा प्रकाशित