back
CTIZAN AD

पंजाब किंग्सले बनायो यी खेलाडीलाई टिमको कप्तान

वि.सं.२०७८ फागुन १६ सोमवार

1K 

shares

१६ फागुन, काठमाडौँ । पंजाब किंग्सले २०२२ को आईपिएलका लागि नयाँ कप्तानको चयन गरेको छ । पंजाबले भारतीय टेस्ट क्रिकेट टिमका ओपनर मयंक अग्रवाललाई टिमको नयाँ कप्तान नियुक्त गरेको छ ।

पंजाबले अक्सन अघि मयंक अग्रवालाई १२ करोड भारुमा रिटेन गरेको थियो । मयंकले आईपिएलमा १०० खेल खेलका छन जसमा उनले २१३५ रन बनाएका छन । त्यसक्रममा उनले १ सतक र ११ अर्धसतक प्रहार गरेका छन ।

वि.सं.२०७८ फागुन १६ सोमवार १३:१५ मा प्रकाशित