back
CTIZAN AD

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए सपथ ग्रहण

वि.सं.२०७८ फागुन १७ मंगलवार

801 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाबाट उनले सपथ ग्रहण गरेका हुन् ।

बैंक सञ्चालक समितिको अध्यक्षमा हालै चयन भएका उपाध्यायसँगै सञ्चालकहरु सञ्जय गिरी, दीपक कुमार रौनीयार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

वि.सं.२०७८ फागुन १७ मंगलवार २१:२६ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...