back
CTIZAN AD

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

वि.सं.२०७८ फागुन १८ बुधवार

762 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन, नेपाल नागरिक उड्डयन प्रािधकरण विधेयक २०७६’, नेपाल हवाई सेवा प्रािधकरण विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

गत फागुन १५ गते १२ बुँदे ‘ब्याख्यात्मक टिप्पणी’ सहित अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता सदनबाट अनुमोदन भएपछिको यो पहिलो बैठक हो ।

May be an image of text that says 'संघीय संसद प्रतिनिधि सभा बधिवेशन -९ दैनिक कार्यसूची २०७६ फागुन १5 गते बुधवार दिनको ૧:૦૦ बजे (सम्भावित कार्यक्रम) वार्षिक प्रतिवेदन पेश सम्माननीय प्रधानमन्ती श्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्पिक प्रतिवेदन, आर्थिक वर्प २०७३/ ও૬" पेश गनुहुने २. व्यवस्थापन कार्य माननीय संस्कृत, पर्यंटन तथा नागरिक उडडयन मन्त्री श्री प्रेमबहादुर आलेले: "नेपाल नार्गरिक उइडयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस" भनी प्रस्ताव प्रस्तुत गनुहुने "नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने डा. भरतराज गौतम संघीय संसदको महार्साचिव'

वि.सं.२०७८ फागुन १८ बुधवार ०९:४६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...