back
CTIZAN AD

मुक्तक बाचन गरेर मनाईयो घुम्ती मुक्तक नेपालको बार्षिकोत्सव

वि.सं.२०७८ फागुन १८ बुधवार

840 

shares

काठमाडौं । घुम्ती मुक्तक नेपालको वार्षिकोत्सब तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।

घुम्ती मुक्तक नेपाल काठमाडौंको आयोजनामा फागुन १७ गते मंगलबार काठमाडौंैमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्रा.जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

त्यस्तै घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हरि भक्त सिग्देल (संरक्षक, घुन्ती मुक्तक नेपाल) रामकाजी कोने, (अध्यक्ष,नेपाल मुक्तक प्रतिष्ठान) राधेश्याम लेकाली (अध्यक्ष, साहित्तिक पत्रकार सङ्घ) मदन राज थापा (अध्यक्ष धर्मराज साबित्री थापा प्रतिष्ठान) मन्जिला अनिल (अध्यक्ष सखी प्रतिष्ठान), गुप्त बहादुर श्रेष्ठ, (वरिष्ठ मुक्तककार तथा साहित्यकार), त्रिभुवन चन्द्र वाग्ले (सम्पादक गोरखापत्र) र बिनोद दाहाल (सम्पादक हिमालय टाईम्स) को बिशिष्ठ आतिथ्यता तथा आमन्त्रीत अतिथी मुक्तककारहरुको उपस्थितीमा घुम्ती मुक्तक नेपालको बार्षिकोत्सब तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरिएको हो ।

No description available.

भैरबी भुगोलको संचालन र घुम्ती मुक्तकका उपाध्यक्ष कलानिधी दाहालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा विभिन्न मुक्तककारहरुले आफ्नो चोटिला तथा प्रेमिल मुक्तकहरु वाचन गरेका थिए ।

No description available.

वि.सं.२०७८ फागुन १८ बुधवार १०:१६ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...