back

प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता फागुन २० र २१ मा

वि.सं.२०७८ फागुन १८ बुधवार

669 

shares

१८ फागुन, काठमाडौँ । वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोगमा प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता २०७८ फागुनको २० र २१ मा हुने भएको छ।

शुक्रबारबार बाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगनमा हुनेछ । २ दिने प्रतियोगिता जम्मा १४ स्वर्ण पदकको निम्ति प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा नेपाल अधिराज्य भरका जम्मा ३८ वटा नगरपालिकाको ५०४ जना खेलाडीहरुको सहभागिता रहने वादोकाइ कराते डो संघका प्रवक्ता तथा महासचिव बिकाश राजबाहकले जनाएका छ्न ।

वि.सं.२०७८ फागुन १८ बुधवार १०:५४ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...