back
CTIZAN AD

बंकरबाटै युक्रेनी राष्ट्रपतिको अन्तर्वार्ताः बाइडेनले अब ठूलो निर्णय लिनुपर्छ

वि.सं.२०७८ फागुन १८ बुधवार

879 

shares

काठमाडौं । रुसी आक्रमणको बीच यूक्रेनको राजधानी कीभबाट यूक्रेनी राष्ट्रपति वोल्डोमिर जेलेन्स्कीले बंकरबाटै टिभी अन्तरवार्ता दिएका छन् । उनले सीएनएन नामक टेलिभिजनलाई अन्तवार्ता दिँदै आफु्ँहरुलाई जोगाउन विश्व समुदायलाई अपिल गरेका छन् । उनले पुटिनको आक्रमणविरुद्व सारा विश्वले लड्नु पर्ने बताए ।

रुस–युक्रेन शान्ति वार्ताको क्रममा रहेको प्रश्नमा जेलेन्स्कीले युक्रेनका सहरहरूमा रुसी आक्रमण जारी रहेसम्म शान्तिको सम्भावना नरहेको बताए । उनले युक्रेन युरोपको मुटु भएको र युरोपले यसलाई गुमाउन नचाहेको बताए । जेलेस्कीले वार्ताको नाममा रुसियाले समय मात्रै बर्बाद गरेको भन्दै उनले बाइडेनले निर्णायक कदम चाल्ने बताए ।

कमेडिनबाट युक्रेनका राष्ट्रपति बनेका जेलेन्स्कीले एक प्रश्नको जवाफमा म आइकन होइन, युक्रेनका जनता आइकन भएको बताए । “यो युक्रेन बचाउने लडाई हो। बाइडेन प्रशासनले रुसका विषयमा कडा र ठूलो निर्णय लिनुपर्छ ।”

दोस्रो चरणको वार्ता हुँदै

रुसी समाचार एजेन्सी टासका अनुसार युक्रेन र रुसबीच बुधबार दोस्रो चरणको वार्ता हुने भएको छ । यो वार्ता बेलारुस(पोल्याण्ड सीमामा प्रस्तावित छ। यसअघि सोमबार दुई देशबीच पाँच घण्टा वार्ता भएको थियो । तर, वार्ता कुनै ठोस निष्कर्षविना टुंगिएको थियो ।

वि.सं.२०७८ फागुन १८ बुधवार १२:५७ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...