back
CTIZAN AD

माओवादी केन्द्रले बोलायो फागुन २० गतेका लागि केन्द्रीय समितिको बैठक

वि.सं.२०७८ फागुन १८ बुधवार

873 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फागुन २० गते शुक्रवार बस्ने भएको छ ।

यसअघि विशेष त एमीसी परियोजनाका कारण पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक यहि शुक्रबार बस्ने र त्यहि अनुसार तयारी भइरहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन् । उनका अनुसार केन्द्रीय सदस्यहरुलाई फोन र म्यासेजमार्फत् बैठकबारे जानकारी दिइएको छ ।

राष्ट्रियसभागृहमा शुक्रवार बिहान ११ बजे बस्ने भनिएको बैठकमा आठौं महासभिबेशनमा चयन गर्न बाँकीरहेका केन्द्रीय पदाधिकारीहरु चयन गर्न सकिने बताइएको छ ।

त्यस्तै यसघिका पार्टीभित्रका आन्तरिक विवादहरु आठौ महाधिबेशनले हल गरेको भएपछि पछिल्लो चरणमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका कारण माओवादीकेन्द्रभित्र विवाद बढेको छ ।

संशोधन गरेर मात्र एमसीसी परियोजना संसदबाट अनुमोदन गराउने अडान लिएको माओवादीले पछिल्लोसमयमा १२ बुँदे ‘ब्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदनमा सहमति जनाएपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, देव गुरुङ लगायतले असन्तुष्टि जनाएका थिए ।

वि.सं.२०७८ फागुन १८ बुधवार १३:०४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...