back
CTIZAN AD

कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

वि.सं.२०७८ फागुन १८ बुधवार

906 

shares

१८ फागुन, काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकले बोनस शेयर शेयरधनीको हितग्राही खातामा खातामा जम्मा गरिदिएको हो ।

कृषि विकास बैंकको पुस २९ गते समपन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गरेका शेयरधनीको खातामा उक्त बोनस जम्मा गरेको हो । साथै सो समयभन्दा पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको खातामा क्रमय बोनस जम्मा गर्ने भएकाले हालसम्म शेयर अभौतिकीकरण नगरेको शेयरधनीहरुले यथाशिघ्र शेयर अभौतिकीकरण गर्ने बैंकले भनेको छ ।

May be an image of text

वि.सं.२०७८ फागुन १८ बुधवार १३:१३ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...