back
CTIZAN AD

सिटिजन लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा चैत ११ गते

वि.सं.२०७८ फागुन १९ बिहीवार

966 

shares

१९ फागुन, काठमाडौँ । सिटिजन लाइफ इन्स्योेनस कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा चैत ११ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको छ ।

आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छफफल गरी पारित गर्नेछ ।

त्यसैगरी आ.व. २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितको बैठक भत्ता तथा सुविधाको विषयमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ । साथै सभाले सर्वसाधारण शेयर (आइपीओ) सार्वजनिक निष्काशन गर्ने बारे विषय प्रस्ताव गर्नेछ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार ११:३९ मा प्रकाशित

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...