back
CTIZAN AD

ललितपुरमा दुईदिनका बालकसहित एकै घरका पाँचजना मृत फेला

वि.सं.२०७८ फागुन २३ सोमवार

612 

shares

काठमाडौं । ललितपुरमा एकैघरका चारजना मृत भेटिएका छन् ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् भने एकजना गम्भीर रहेका छन् ।

मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, उनकी बुहारी २३ वर्षीया सुष्मा स्याङतान्, ९ वर्षीय नाति आशिष स्याङतान र ७ वर्षीय नातिनी आस्मा स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

त्यसैगरी घाईते २ जना मध्ये दुईदिने नाबालकको उपचारका क्रममा मृत्यु भएको छ भने २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली थप अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुत्केरी भएकी बुहारी शुष्मा र बच्चाका लागि आगो बालेर सुतेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने बताइएको छ ।

 

वि.सं.२०७८ फागुन २३ सोमवार १२:१० मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...