back
CTIZAN AD

श्रीलंका नेभी विरुद्ध नेपाल ३७.१ ओभरमा अलआउट

वि.सं.२०७८ फागुन २३ सोमवार

765 

shares

२३ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले र श्रीलंका नेभी बिचको पहिलो अभ्यास खेलमा नेपाली टिम ३७.१ ओभरमा अलआउट हुन पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपाली टिम ३७.१ ओभरमा २१४ रन बनाएर अलआउट हुन पुगेको हो । नेपालका लागि ब्याटिङ्गमा दिपेन्द्रं सिंह ऐरीले सर्वाधिक ४३ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले १३, आसिफ शेखले ३६, ज्ञानेन्द्र मल्लले २, विनोद भण्डारीले २२, करण केसीले १६, रोहितकुमार पौडेलले १३, कमलसिंह ऐरीले १५, सन्दीप लामिछानले ११, सागर ढकालले १३ र बिक्रम सोबले ११ रन बनाएका थिए ।

नेपाली राष्ट्रिय टिम विरुद्ध जित हासिल गर्नको लागि श्रीलंका नेभीले ५० ओभरमा २१५ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १३:२७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...